नयाँ वर्ष २०२० का लागि भायानेटले ल्यायो २० Mbps को प्लान



१५ पुस २०७६, काठमाडौं

नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएको छ ।

नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २० Mbps को नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४००८  मा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २५०ं च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १००० छुट प्रदान गरिने बताएको छ ।

यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्