अविराजको ‘पर्खि बस्दा’ सार्वजनिक [भिडियो]



१३ पुष २०७६, काठमाडौं

गायक अविराज राईको ‘पर्खि बस्दा’ गीत सार्वजनिक भएको छ।

डीबी बल तामाङको शब्दमा बनेको गीतमा अविराज राईकै स्वर/संगीत रहेको छ। त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्डेड गीतको एरेञ्ज/मिक्सिङ सुन्दर लामाले गरेका छन्।

‘सोलु रमाइलो नेपाल’युट्यूबबाट सार्वजनिक भएको गीतलाई कोपिला राईले स्पोन्सर गरेकी हुन्। भिडियो डाइरेक्सनमा दर्शकले अरुण न्यौपानेलाई पाउनेछन्। गीतलाई रेकर्ड गर्ने काम अनिस योञ्जनले गरेका हुन् भने, सम्पादन अनिल राणाको रहेको छ।

गायक राईले यसअघि पनि केही गीतहरु गाइसकेका छन्।

गीत/भिडियो

प्रतिक्रिया दिनुहोस्