मन छुने यी तस्विरहरु : जसले संसारको ध्यान केन्द्रित गर्छ..



तल देखाइएका तश्विरहरु एजेन्सी रोयटर्सको अनुसार संसारकै पावरफुल साथै सबैभन्दा बेष्ट फोटोहरुको कलेक्शन  गरेको देखिन्छ । संसारमा पछिल्लो समय कयौं घटना घटे । जसमध्ये केहि फोटोहरु र त्यसबारे छोटकरीमा हामीले तपाइँहरुको ध्याकर्षण गराउनेछौं ।

१. साउथ सूडानको थोनयूर लीर काउंटीमा आतंककारीको निशाना बनेको बस्ती, जुन बस्ति आगो लगाएर खरानी बनाइएको थियो ।

२. नर्थ कोरियाका तानाशाह ह्वांगसंग ज्ञद्द मिसाइलको परिक्षण हेर्दै..

३. इराकको मोसुल सिटीमा रूसी फाइटर जेट्सद्वारा हानिएको बमबाट बच्न आफ्नो छोरीलाई लिएर भाग्दै गरेका पिता..

४. म्यानमारबाट नदी पार गरि आएका सरणार्थी ..

५. सीरियाको इदलिब प्रोविन्समा आईएसको कब्जा रहेको इलाका रूसको फाइटर जेट्सले खत्तम पारेको थियो । बमबारीपछी यहाँको तरकारी तथा फलफुल पसलहरुमा मानिसहरु खाने कुरा जम्मा गर्दै ।

६. इराकको मोसुल सिटीस्थीत रेगिस्तानमा सरणका लागि पुगेका सरणार्थीहरु..

७. किर्गिस्तानको मनस एयरपोर्टसंगै बिश्बेक सिटीमा टर्कीको एक कार्गो दुर्घटना भएको थियो । प्लेन एक बस्तीमा खसेको थियो, जसमा ३७ जनाको मृत्यु भएको थियो ।

 

८. वेस्ट लन्डन स्थित ग्रेनफेल टावरमा लागेको आगो, जसमा ७१ जनाको मृत्यु भएको थियो । आगोबाट पुरै टावर खरानीमा बदलिएको थियो ।

 

९. साउथ सूडानको थोनयूर लीर काउन्टीमा आतंककारीको निशानामा परेको वस्ती, जुन गाउँलाई जलाएर खरानी बनाइएको थियो ।

१०. इजरायलको जेरूसेलम सिटीमा इजरायली सेनाले प्यालेस्टानीहरु माथि हानिएको टियर ग्याँस ।

११. एक घाइते व्यक्तिको मद्दत गर्दै गरेकी महिला प्रहरी  लन्डनको वेस्ट मिंस्टर ब्रिजमा एक इस्लामिस्ट आतंककारी खालिद मसूदले एक कारबाट ५० जनालाई किचेको थियो । उनीहरुमध्ये चार जनाको मृत्यु भएको थियो ।

१२. इराकको मोसुलमा एक आईएस आतंककरीलाई पक्राउ गरिएको अवस्था ..

१३. हमीदा नामकी रोंहिग्या सरणार्थीले आफ्नो ४० दिनकि मृत बच्चालाई मायाँ गर्दै । हमीदाको यस बच्चासँगै कयौं मानिसको मृत्यु भएको थियो, जब नदी पार गर्दैगर्दा डुंगा पल्टिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्