प्रधानमन्त्री निवास फर्किए



११ पुष २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्किएका छन्।

शुक्रबार(आज) नियमित डाइलासिसका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका उनी डाइलासिस सकेर निवास फर्केका उनका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो आधिकारिक ट्वीटरमार्फत् जानकारी गराएका छन्।
प्रधानमन्त्री शिक्षण अस्पतालमा
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको फेरिएको मिर्गौलाले पनि राम्रोसँग काम नगरेपछि नियमित डायलाइसिस गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्