राई र यादवको राजीनामा स्वीकृत [विज्ञप्तिसहित]



०९ पुष २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इश्तियाक राईले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छिन्।

नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड (क) बमोजिम मन्त्रीद्वयले दिएको राजीनामा राष्ट्रपति भण्डारीले बुधबार स्वीकृत गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्