प्रहरीको कारभित्रै एक जोडीले अश्लील हर्कत गरेपछि दुनियाँ चकित !



०९ पुष २०७६,काठमाडौं

अमेरिकी राज्य फ्लोरिडामा एक जोडीले प्रहरीकै कारमा अश्लील हर्कत गरको छ ।

प्रहरी अधिकारी मार्क हन्टरले साँझको समयमा मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेका ३५ वर्षीया मेगन मोन्डानारो र ३१ वर्षीय आरोन थोमसलाई पक्राउ गरको थियो । मदिराले लट्ठ जोडीलाई हतकडी लगाएर प्रहरीले कारको पछाडि राखेर बाहिर थप सहयोगका लागि फोन गरिरहेका थिए । केहिछिनपछि प्रहरी कारभित्र छिर्दा त्यहाँको दृश्यले प्रहरीलार्ई चकित र विस्मित बनायो ।

मेगन र आरोन आपत्तिजनक अवस्थामा सेक्स गर्न ठिक्क परेका थिए, प्रहरी अनुसार, थोमस नग्न थिए, मेगन अर्धनग्न थिइन्। ब्राबाट उनका आधा स्तन चिहाइरहेका थिए ।

हन्टरले थोमसलाई कारबाट बाहिर निकाले । थोमसले उनलाई लडाएर भागे । तर, केही समयमै प्रहरीले उनलाई समात्यो। मापसे गरेर साइकल चलाएको, अश्लील हर्कत गरेको कसुरमा यो जोडी अहिले जेलमा छन् ।एजेन्सी..

प्रतिक्रिया दिनुहोस्