त्रि-ज्योति सेभेन ए साईडको उपाधी कौत्सुभलाई



०६ पुस २०७६, काठमाडौं

त्रिज्योति सेभेन साईड अन्डर १६ फुटबल प्रतियोगिताको फाईनल खेलमा कौत्सुभ एकेडेमीले आयोजक त्रिज्योतिलाई गोल अन्तरले पराजित गरी उपाधि जितेको

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्डमा सम्पन्न फाईनल खेलमा विजयी हुँदै कौत्सुभ एकेडेमीले शिल्ड मेडल हात पार्न सफल भएको

प्रतियोगिता हाईएस्ट स्कोररमा एसईबि स्कुलका ईशान घमाल, बेस्ट गोलकिपरमा कौत्सुभका अमर बहादुर नेवार, बेष्ट प्लेयरमा कौत्सुभकै रविन बामले पुरस्कार हात पार्न सफल भएका थिए भने बेस्ट कोचमा सुमन चाम्लिङले पुरस्कार हात पारेका थिए

प्रतिक्रिया दिनुहोस्