पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई अदालतले सुनायो मृत्युदण्डको सजाय



०१ पुष २०७६, काठमाडौं

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाइएको छ।

लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो। यो समाचार अनलाइन खबरले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्