२८ मंसिर २०७६, काठमाडौं
मुस्ताङको सदरमुकाम जोमसोम बजारमा पनि हिउपात भएको छ।
हिमपात हुँदा मुस्ताङको जनजीवन कष्टकर बनेको छ।
शुक्रबारदेखिको यातायातका साधन बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन्।

तस्वीर श्रोतः रासस