नियमित काजु खानुको काईदा



२६ मंसिर २०७६, काठमाडौं

नियमित काजु खानुका फाइदाको बारेमा जान्नुहोस्:

– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ।

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ।

– गर्भवतीको लागि काजु बरदान मानिन्छ। जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ।

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ।

– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ।

– हड्डी मजबुत गराउँछ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ।

– अनुहारको छालामा चमक ल्याउँछ ।

– कुनै साइड इफेक्ट गर्दैन।

– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ।

– थकान मेटाउन सहयोग पुर्‍याउँछ।

– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर पुर्याउदैन।

– शरिरलाई आवश्यक पोषण तत्व प्रदान गर्दछ।

– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।

– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ।

– कोलेस्टेरोल घटाउन सहयोग पुर्याउँछ।

– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ।

– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ।

– तनाव घटाएर थकान हुनबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्