
२४ मंसिर २०७६, काठमाडौं
फाइनल खेल हेर्नको लागि दशरथ रंगशाला पुगेका पत्रकार तथा दर्शकहरु कुटिएका छन्।
मंगलबार भुटान र नेपालबीचको फाइनल खेल हेर्नका लागि टिकट खोज्दै त्यहाँ पुगेका दर्शकहरुमाथि प्रहरीले कुटपिट गरेको हो।
दर्शकहरुमाथि कुटपिट भएको भिडियो खिच्न खोज्दा पत्रकारहरुमाथि पनि कुटपिट भएको हो।
video:
दर्शकलाई रंगशालामा प्रहरीकाे किक हेर्नुस !pic.twitter.com/SkVxrDqbax
— ShIvA DaHaL (@dahalshivaji) December 10, 2019
भिडियो क्रेडिटः ट्वीटर ShIvA DaHaL





