संसारकै महँगो सुनको विमान, जसको भित्र बनावट यस्तो देखिन्छ…



२२ मङ्सिर २०७६, काठमाडौं

साउदी अरबमा सुनको बिमान बनेको छ ।

 

प्रिन्स अलवालिदविन तलालले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् । प्रिन्सले  यो जहाजकोमुल्य पाँच सय मिलियन डलर रहेको बताएका छन् । जुन संसारकै महँगो विमान रहेको बिमानका मालिक प्रिन्स अलवालिदविन तलालले बताएका छन् ।

 

बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सुननले नै बनाइएको छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ। जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन् । एजेन्सी ….

 

प्रतिक्रिया दिनुहोस्