मोबाइलमा नेटवर्क कमजोर हुँदा ‘बाँसको टावर’[भिडियो]



२० मंसिर २०७६, काठमाडौं

नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन पाउनुभएको छैन कि? यदि त्यसो हो भने, यो उपायबारे पनि विचार गर्नुहोस् है।

दक्षिण भारतको दमनपल्लीमा बाँस गाडेर गाउँलेहरूले मोबाइल फोन चल्ने उपाय निकालेका छन्।

उनीहरू बाँसको टावरको सहयोगमा फोन गर्ने र सन्देश हेर्न सक्ने भएका छन्।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्