कास्की २ अपडेट:  ८ हजार ३४५ मतले अग्रता लिइन् विद्या भट्टराईले



१५ मंसिर २०७६, काठमाडौँ

कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको बढीले अग्रता बनाएकी छन् ।

विद्याले १५  हजार ५४१  मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ७९६ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर  ८ हजार ३४५ रहेको छ।

हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्