धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवारको अग्रता



१५ मङ्सिर २०७६, काठमाडौं

धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् ।

उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । तिलक राईले २२९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्