११ मङ्सिर २०७६, काठमाडौं
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क बाट बुटवल तर्फ जाँदै गरेको लु २ ख २१६८ नम्वर बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा के कति क्षति भयो भन्ने बारेमा बिस्तृत बिवरण आउँन बांकी छ ।