एड्भेन्चर ट्राइल क्याप मंसिरमा



०१ मंसिर २०७६, काठमाडौं

चारुमती मित्र स्काउट(क्रुयु)द्वारा एड्भेन्चर ट्राइल क्याप आगामी मंसिरमा हुने भएको छ।

विभिन्न स्काउट क्रियाकलाप गर्दै आइरहेको उत्त क्रुयुले ट्राइलको ८ औं संस्करण गर्न लागेको हो। २ दिन १ रातको उक्त क्याम्पमा स्काउटहरुलाई विभिन्न स्काउटिङ क्रियाकलापहरु गराइ आत्मविश्वास बढाउन आयोजना गर्न लागेको कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए।

स्काउटर युवराज वर्देवाका अनुसार उक्त कार्यक्रम नेपाल स्काउटको इतिहासमै पहिलो पल्ट हुन लागेको र यसले स्काउट विद्यार्थीको साहसिक क्षमता समेत बढाउन मद्दत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्