नेकपा सचिवालय बैठकको निर्णयः यी हुन् केन्द्रीय निकायका अध्यक्ष र सचिव



२५ कार्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता अन्तरर्गत बाँकी रहेका विभिन्न निकायको नेतृत्व चयन गरेको छ।

केन्द्रीय निकाय अन्तरर्गत अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकाया, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवामा माधव पौडेल तथा लेखा परिक्षण आयोगको अध्यक्षमा पुष्प कंडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्