दम्पतिले भुलेर पनि यस्तो गल्ती नगर्नुहोस्, जन्मन सक्छ तेस्रो लिङ्गी बच्चा



२१ कार्तिक २०७६, काठमाडौं

संसारमा अनेकौं प्रकारका मानिस हुन्छन। भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन। पुरुष र महिला!

तिनिहरु यस्तो मान्छे हुन्छन। जुन हामी भन्दा केहि फरक हुने गर्दछन। जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं।

वास्तवमा ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन। यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ।

 

बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र अंग हुन्छन्। कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्दछ।

यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन्। तर भित्रि रुपमा भने महिलाहरुको गुण हुन्छ। यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र अंग हुन्छन्।

शिशुको लिंग निर्धारणको अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला बन्ने भन्दा पनि दुवैको गुण वा अंग हुन जान्छ। त्यसैले प्रेग्नेंसीको ३ महिना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ।

शिशुहरु यसकारण जन्मिन्छन् तेस्रो लिङगी

जेनेटिक डिसआर्ड

जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ। (इडियोपैथिक वा अज्ञातं) ट्रांसजेंडर बच्चा जन्मिनु अधिकांश इडियोपैथिक हुने गर्छन अर्थात समय रहुन्जेल यिनिहरुको कारणको बारेमा थाहा पाउन सकिन्न।

टाक्सिक फुड

यदि प्रेग्नेंसीको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तैः केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट वा भेजिटेबल खाएमा ।

गर्भपतनको औषधि

यदि गर्भवती महिलाले डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मिने सम्भावना हुन्छ।

रुघाखोकी ज्वरो

प्रेग्नेंसीको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ।

यदि उसले कुनै हेभि मेडिसिन खाएमा प्रेग्नेंसीमा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा जसले गर्दा शिशुलाई नोक्सान हुन सक्छ।

दुर्घटना वा रोगी

प्रेग्नेंसीको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा यस्तो बच्चा जम्मिन सक्छ।

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरुः

–डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि खानुहुँदैन। यहाँसम्म कि ज्वरो र रुघाखोकीको पनि औषधी खानुहुँदैन।

–स्वस्थ खानेकुरा खानुहोस्। बाहिरको खाना सकेसम्म नखानुहोस्।

–प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउनुहो।

–प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन नगर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्