कारभित्र अश्लील हर्कत गर्ने जोडी सीसीटिभीमा कैद भएपछि…..



२० कार्तिक २०७६, काठमाडौं

सार्वजनिक स्थानमा सम्बन्ध बनाएको आरोपमा एक जोडीलाई अदालतले ३० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

यो घटना बेलायतको वेस्ट ससेक्स भन्ने स्थानको हो। ५१ वर्षीय डेविड मन्डेविले र ३८ वर्षीय लुसी एलिसामाथि सार्वजनिक स्थानमा पार्कीङमा राखेको कारमाथि सम्बन्ध बनाएको आरोप लागेको हो।

यसअघि आपत्तिजनक हरकत गरिरहेको पाइएपछि उक्त जोडिलाई बटलिन रिर्सोटको एक बारबाट निकाला गरिएको थियो। बारबाट निकाला भएपछि राति १० बजे उनीहरुले कारभित्र सम्बन्ध राखे। सार्वजनिक स्थानमा सम्बन्ध राख्ने उक्त जोडिको हर्कट सीसीटीभी क्यामेरामा कैद भएपछि उनीहरुमाथि सार्वजनिक मुद्दा लगाइएको हो।

प्रहरीले महिलामाथि कयौं आरोप लगाएका थिए। तर अदालतका बचाउ पक्षका वकिलले भने २० वर्षदेखि उक्त जोडीले एक अर्कालाई चिन्ने र दुबैले अधिक मदिरा पिएको तालमा त्यस्तो हर्कत गरेको बताए।

उक्त जोडीले सार्वजनिक मर्यादाको उल्लघंन गरेको स्वीकार गर्दै ३० हजार जरिवाना तिर्न सहमत भएका छन्।

प्रतिक्रिया दिनुहोस्