विभत्स हत्याः तीन शव फेला



१८ कार्तिक २०७६, काठमाडौं

आज बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका ३ थालेपोखरो नजिकै तीन जनाको विभत्स हत्या गरि फालेको शव फेला परेको छ ।

लगभग एक हप्ता अघि हत्या भएको हुन सक्ने अनुमानित ३०/३२ बर्षिय महिला , १०/१२ बर्षिय एक बालक र ७/८ बर्षिय एक बालिका मङ्गोलियन अनुहार भएको प्रहरीले बताएका छन् ।

अहिले सम्म लासको पहिचान खुल्न सकेको छैन । कहि कतै यी तीन परिवार हराएको पाईएका खबर गरिदिन सबैमा अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्