सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त(विज्ञप्तिसहित)



१७ कार्तिक २०७६, काठमाडौं

सरकारले ७ वटै प्रदेशका प्रमुखहरुलाई हटाएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको हो।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्