
१७ कार्तिक २०७६, काठमाडौं
चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा बस दुर्घनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ खा ७२४५ को बस नदिमा खसेको हो। अहिले उद्धार कार्य जारी छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
यो पढ्नुभयो?
यात्रुबहाक बस सुनकोशीमा खस्यो





