
१७ कार्तिक २०७६, काठमाडौं
सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका ९ सुनकोशी नदिमा यात्रुबाहक बस खसेको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ खा ७२४५ को बस नदिमा खसेको हो।
बस नदिमा पुरै डुबेको छ। अहिलेसम्म ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
मृतकको संख्या बढ्न सक्कने बताइएको । अहिले उद्धार कार्य जारी छ।
यो पढ्नुसः





