
१२ कार्तिक २०७६, काठमाडौं
देउसी–भैलोमा भट्याउँदा बोलिने शब्दहरु परम्परागत रुपमै आएका भएपनि पछिल्लो समय यसको महत्व घट्दै गएको छ।
झनै भर्खर चलेको एउटा ट्रेन हो, बालबालिकाका देउसी। यसले ति परम्परागत रुपमा चलिआएका शब्दहरुको महत्व र औचित्य घटाएको छ। बालबालिकाहरु जम्मा हुने अनि ‘देउसीरे’भन्दै हिँड्ने त कति हो कति।
यहाँ यस्तै एक समूह बालबालिकाहरुले देउसी खेल्दै छन्। भिडियोमा देखेअनुसार ६–७ जनाको समूह भएका उनीहरुको भट्याउने सानो केटाले …चिप्लो भन्दै अगाडि जे देख्छ, त्यहीँ–त्यहीँ वस्तु चिप्लो भनेको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ।
देउसीः





