
०९ कात्तिक २०७६, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्व २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासबाट जारी शुभकामना सन्देशमा तिहारमा खेलिने देउसी–भैलो परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता सुदृढ बढ्नुको साथै तिहारको अन्तिम दिन मनाईने भाईटिकाले दाजुभाइ र दीदीबहिनी बिचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास ब्यक्त गरिएको छ ।
राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देश :






