जापानमा अत्यधिक वर्षा–बाढीको चेतावनी



०५ कार्तिक २०७६, काठमाडौं

जापानको भीषण आँधी, ‘टाइफुन’ प्रभावित क्षेत्र भारी वर्षा र बाढी–पहिरोको जोखिममा रहेको बताइएको छ।

जापानको टोक्यो र उत्तरी नागानो क्षेत्रमा यस्तो प्राकृतिक विपद्को खतरा रहेको मौसम विभागले जनाएको हो।

नागानो, फुकुसिमा र मियागी क्षेत्रमा आँधीको बढी प्रभाव परे थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्