वाह! बालकको ‘क्या स्वर’(भिडियो हेर्नुस्)



०२ कार्तिक २०७६, काठमाडौं

सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ।

भिडियोमा एक बालकले ‘सिङ्गिङ्ग सो’मा गीत गाइरहेका छन्। बालकको गीत सुनेर जज तथा त्यहाँ बसेका सम्पूर्ण दर्शकहरु नै अचम्मित हुन्छन्।

उक्त भिडियो केही समयअघिको हो। यद्यपि भिडियो अझैसमम चर्चामै छ। बालकले आमिर खानको चर्चित गीत ‘आती क्या खंडाला’ गीत गाइरहेका छन्। जुन देखेर कार्यक्रममा उपस्थित सबै छक्क परिरहेका छन्।

स्टेजमा यी बालकको साथमा एक बालिका छिन्।

प्रतिक्रिया दिनुहोस्