एनआरएनए निर्वाचनको मतगणना नहुँदै अध्यक्षका प्रत्यासी कुमार पन्तलाई बधाई दिनेको भिड (फोटो फिचर)



३० असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघको काठमाडौंको हायात होटलमा सम्पन्न मतदान पछि अध्यक्षका प्रत्यासी कुमार पन्त मतदातालाई धन्यवाद दिन व्यस्त रहेका देखिन्थे भने प्रतिनिधिहरु बधाई दिइरहेका देखिन्थे । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य मतदान पछि हायात होटल परिसरमा मतदातामाझ देखिएनन् ।

मत गणना शुरु नहुँदै बधाई दिने र फोटो खिच्ने प्रतिनिधिहरुको माहोल देख्दा उनको विजयनै भएजस्तो देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्