एनआरएनए चुनावः पानीमा मतदान



३० असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा महाधिवेशनको मतदान पानीमै चलिरहेको छ।

हायात होटलमा भइरहेको चुनावमा कूल आचार्य र कुमार पन्तको प्यानल चुनावी मैदानमा छन्।

बुधबार साँझबाट विद्युतीय भोटिङ हुने भनिएपनि भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको थियो।

त्यसपछि बिहीबार(आज)मतपत्रमार्फत् सुरु भएको मतदान अहिले पनि चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्