कुमार पन्त टिमको महिला संयोजकमा बेलायतबाट संगीता मरहट्टा



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट बेलायतको प्रतिनिधित्व गर्दै महिला संयोजकमा संगीता मरहट्टाले उम्मेदवारी दिएकी छिन् ।

संचार क्षेत्रमा लामो समय क्रियाशील मरहट्टा महिला अधिकार र एनआरएनए अभियानमा आबद्ध छिन् ।

यो पनि पढ्नुहोस् :

कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष

कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा

कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई

कुमार पन्त टिमको सचिवमा अमेरिकाबाट गौरी राज जोशी

कुमार पन्त टिमको उपाध्यक्षमा रसियाबाट डा. बद्री केसी

प्रतिक्रिया दिनुहोस्