कास्कूनद्वारा स्मरण साकोसलाई उत्कृष्ट सहकारीको सम्मान



१५ असोज २०७६, काठमाडौं

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को १६ औं साधारण सभामा डिल्लीबजार स्थित स्मरण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको छ ।

कास्कूनमा आबद्ध ६६५ सहकारी मध्ये स्मरण साकोस उत्कृष्ट सहकारीमा छनोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्