सभामुखको राजीनामापछि दुई छोराको आयो यस्तो स्टाटस !



१५ असोज २०७६, काठमाडौं

यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।

मंगलबार फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।

(सभामुख )कृष्णबहादुर महराका दुई छोराको जस्ताको तस्तै स्टाटस:

प्रतिक्रिया दिनुहोस्