एनओसीका अध्यक्ष श्रेष्ठलाई सांसद घर्तीद्वारा बधाई ज्ञापन



०६ असोज २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई संघीय सांसद जयपुरी घर्तीले बधाई ज्ञापन गरेकी छिन् ।

उनले ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ पुनः निर्वाचित भएपछि संघिय संसदको शिक्षा, स्वस्थ्य र युवा खेलकूद समितिको तर्फबाट समितिको बैठमा बधाई ज्ञापन गरेकी हुन् ।

साथै सांसद जयपुरी घर्तीले अध्यक्ष श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्