बूढानीलकण्ठ १ का अध्यक्ष सुरेन्द्र लामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित



०३ असोज २०७६, काठमाडौं

नेपाल पत्रकार महासंघ युएई र सिजन मिडियाको आयोजनामा दुबईमा सम्पन्न इन्टरनेशनल प्रोफेसनल अचिभमेन्ट अवार्डबाट बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा सम्मानित भएका छन् ।

युवा उद्यमशीलता र सामाजिक कार्यमा योगदान पुर्‍याए वापत लामालाई सो अवार्ड प्रदान गरिएको आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्