संविधान दिवसमा नेकपा बूढानीलकण्ठको दीपावली कार्यक्रम हुँदै



०२ असोज २०७६, काठमाडौं

संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी बूढानीलकण्ठ नगर कमिटी र मदन भण्डारी फाउण्डेशन बूढानीलकण्ठको संयुक्त आयोजनामा दीपावली कार्यक्रम हुने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्ड कपनमा असोज ३ गते साँझ ५ः३० बजे सुरु हुने नेकपा बूढानीलकण्ठ नगर कमिटी सचिव प्रदिप डंगोलले बताएका छन् ।

दीपावलीमा सहभागी हुन नेकपाले सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्