विमानस्थलबाट झोलामा प्याक गरी शिशु यसरी चोरियो(भिडियो हेर्नुस्)



०१ असोज २०७६, काठमाडौं

कराँचीबाट यूएईका लागि उडान भरेको एक विमानमा ५ महिने शिशु झोलामा  प्याक गरी चोरिएको पाइएको छ।

यो घटनाको भिडियो अहिले सामाजिक संजाल ट्वीटरमा भाइरल बनिरहेको छ।

यूएई विमानस्थलमा चेकजाँचका क्रममा झोलामा उक्त ५ महिने शिशु भेटिएको थियो।

झोला खोल्दा बच्चा सामान्य अवस्थामा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्