नेकपा सचिवालय बैठक सुरु



२५ भदौ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

पार्टी एकताका बाँकी काम अगाडि बढाउन र समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्