पशुपतिनाथको प्राङ्गणमा संगीतमय सन्ध्या आरती (फोटो फिचर)



२० भदौ २०७६, काठमाडौं

हिन्दु धर्मावलम्वीहरुको विश्वप्रसिद्ध पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिरको प्राङ्गणमा प्रत्येक दिन साँझको ७ बजेदेखि संगीतमय सन्ध्या आरती हुदै आइरहेको छ ।

भगवान शिवको भजन ताण्डब नृत्य सहित धार्मिक बिधिपुर्बक हुने आरति हेर्न दैनिक हजारौ भक्तजनहरु पशुपतिनाथ मन्दिर परिसरमा आउने गर्दछन् ।

बैदिक मन्त्रोचरण सहित सुरु हुने आरतिले साझको समय पशुपति क्षेत्र परिसरलाई संगीतमय र निकै आनन्दित बनाइदिन्छ ।

संगीतमय सन्ध्या आरती थप फोटोबाट :

 

 

प्रतिक्रिया दिनुहोस्