टान निर्वाचनमा अञ्जन (कुमार) थापा नेतृत्वको उम्मेदवारी घोषणा



१५ भदौ २०७६, काठमाडौं

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका लागी अध्यक्षका प्रत्याशी अञ्जन (कुमार) थापा समुहको प्यानल निर्माण भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहिसकेका थापा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुन् ।

थापा नेतृत्वको समूहमा निम्नानुसारका उम्मेदवार रहेका छन् :
अध्यक्ष :
अञ्जन थापा (कुमार)
बरिष्ठ उपाध्यक्ष : ऋषिप्रसाद नेपाल,
प्रथम उपाध्यक्ष : प्रकाशचन्द्र देवकोटा
द्वितीय उपाध्यक्ष : तेन्जिङ शेर्पा
महासचिव : सरिता लामा
सचिव : दामोदर ढकाल
कोषाध्यक्ष : टेक खकुरेल
सह–कोषाध्यक्ष : प्रदिप पण्डित

सदस्यहरु
रघु पौडेल
मिङमा शेर्पा
कृष्णगोपाल श्रेष्ठ
निमा डिकी शेर्पा
ठाकुर प्रसाद सापकोटा
प्रेम बहादुर लामा
सुनिल सिलवाल

प्रतिक्रिया दिनुहोस्