बूनपा ११ द्वारा अभिलेखिकरण सम्बन्धमा सूचना जारी



११ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले अभिलेखिकरण सम्बन्धमा सूचना जारी गरेको छ ।

जारी सूचनामा बूढानीलकण्ठ नगरपालिका नगरकार्यपालिकाको निर्णय अनुसार बूनपा ११ क्षेत्र भित्र २०७२ साल भन्दा अगाडि स्वीकृति नलिई वस्ती विकास मापदण्ड २०७२ तथा वडा कार्यालयको स्वीकृतिभन्दा फरक मापदण्ड भन्दा फरक गरी गरि निर्माण गरि टहरा, भवन र भौतिक पूर्वाधारहरु हालको मापदण्ड अनुसार सार्वजनिक स्थान पर्ने नपर्ने एकिन गरि तोकिएको मापदण्ड भित्र रहेर अभिलेखिकरण गर्न भदौ १ देखि कात्तिक मसान्तसम्ममा वडा कार्यालयमा सम्पक गरि अभिलेखिकरण गर्न अुनरोध गरेको छ ।

बूनपा ११ द्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्