बूढानीलकण्ठ नगरपालिकामा दमकल भित्रियो



०९ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरकार्यपालिकाको निर्णय र प्रदेश नं. ३ सरकारको नीति अनुसार बूढानीलकण्ठ नगरपालिकाले दमकल भित्र्याएको छ ।

नगरपालिकाभित्र पर्नसक्ने कुनै पनि आपतकालिन अवस्थाका लागि दमकल उपयोगी हुने जनप्रतिनिधिको अपेक्षा रहेको छ ।

विगतमा दमकल नहुँदा पटकपटक नगरपालिकाभित्रका स्थानीहरुले नेपाल आर्मी, काठमाडौैं महानगरपालिका लगायतको दमकल प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्