आजबाट नेकपा बूढानीलकण्ठको पार्टी कार्यालय सूचारु



०८ भदौ २०७६, काठमाडौं

पार्टी एकता टुङ्गिएको लामो समयपछि बूढानीलकण्ठ नगरपालिकाको अध्यक्ष र सचिव तोकेको केही हप्ता नबित्दै पूर्ववत पार्टी कार्यालय सरसफाई गरी आजबाट संचालनमा आएको छ ।

नेकपा बूढानीलकण्ठका सचिव प्रदीप डंगोलका अनुसार आजबाट कार्यालय दिउँसो ३ बजेदेखि ६ बजेसम्म नियमित रुपमा खुल्नेछ ।

सचिव डंगोलले फेसबुक वालमा पोष्ट गर्दै कार्यालय सरसफाई गरेका तस्वीरहरु केही घण्टा अगाडि पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्