
०८ भदौ २०७६, काठमाडौं
नेपाल वोटल वाटर उद्योग संघको इन्द्रेणी कम्प्लेक्स, बानेश्वरमा सम्पन्न ५ औं अधिवेशनले पूर्व अध्यक्ष सुवास भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
५ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति :
अध्यक्ष : सुवास भण्डारी
उपाध्यक्ष : अधुनाथ अधिकारी, विक्रम लिम्बु, पुष्प लाल श्रेष्ठ, सोम प्रसाद काप्री, नमराज अधिकारी, गोकर्ण सिलवाल, हरि गिरी
महासचिव : ध्रुव गौतम
कोषाध्यक्ष : श्री कुमार श्रेष्ठ
उप–महासचिव : किशोर थापा
सचिव : प्रशान्त डंगोल
सह–सचिव : गंगाप्रसाद आगान्ज
व्यवसायिक हक, हित र अधिकारको साथै पेशागत सुशासन तथा पानी उद्योगको अन्तराष्ट्रिय प्रवर्द्धन एवं व्यवसायिक एकता र कार्यदक्षता अभिवृद्धि लगायतका विभिन्न जिम्मेवारीहरू नयाँ कार्य समितिको काँधमा थपिएका छन् ।





