‘कसैलाई अहिल्यै मरिहालोस् भन्ने छ’



०४ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै पूरा १५ वर्षसम्म बाँच्ने बताएका छन्।

बुधबार गृहमन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अझै आफू १५ वर्षसम्म बाँच्ने बताएका हुन्।

‘कसैलाई अहिल्यै मरिहालोस् भन्ने छन् तर, म अझै १५ वर्ष केही हुँदिन’उनले भने।

बिहीबार आफू उपचारको लागि सिंगापुर जाने कुरा राख्दै प्रधानमन्त्री ओलीले केही मान्छेले मरिहालोस् भन्ने नसोची अर्को चुनावको लागि आफ्नो अस्थित्व रक्षाका लागि तयारी गरेर बस्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्