
०३ भदौ २०७६, काठमाडौं
पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्की (रुकू)लाई म्याद थप गरी हिरासतमा राख्ने प्रहरीको प्रस्तावलाई अदालतले बदर गरेको छ।
अझै पाँच दिन म्याद थप गरी हिरासतमै राख्ने प्रहरीको प्रस्तावलाई चितवन जिल्ला अदालतले बदर गरेको हो।
योसँगैं तीनैजना आजै रिहा हुने अनुमान लगाइएको छ।





