
०३ साउन २०७६, काठमाडौं
पत्रकार पुडासैनीको मृत्युको प्रकरणको छानबिनका लागि पक्राउ परेका पत्रकारद्वय रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की तीनै जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ।
हिरासतमा रहेका उनीहरुलाई मंगलबार बिहान अदालतमा उपस्थित गराइएको हो।
आज म्याद थप अथवा मुद्दा दर्तामध्ये एकको निर्णय अदालतले गर्ने छ।





