पत्रकार शालकग्रामकी श्रीमतीले दिईन् किटानी जाहेरी : रबि लामिछाने झनै संकटमा



०१ भदौ २०७६, काठमाडौं

काठमाडौं प्रहरी परिसर, टेकुमार्फत चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको श्रीमतीले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएकी छिन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले मृतक पुडासैनीको परिवारबाट प्राप्त जाहेरीे शिलबन्दी गरेर चितवन पठाउने तयारी भईरहेको बताए । किटानी जाहेरी सिधा कुरा जनतासँगको प्रस्तोता रबि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्