
३२ साउन २०७६, काठमाडौं
ट्राभल एण्ड टुर क्षेत्रमा प्रतिष्ठित मर्सि होलिडेले विशेषगरी नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावली २०७६ लाई लक्षित गरी स्वदेश तथा विदेशमा होलिडे मनाउन जाने नेपालीहरुलाई विशेष सुविधा सहित छुटको अफर ल्याएको छ ।

नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने नेपालीहरुलाई लक्षित गरी टिकेटिङ्ग, ट्रेकिङ्ग र होलिडे प्याकेजमा विशेष छुट अफर संचालन गरिएको कम्पनीका प्रबन्ध निर्देशक बिमला हुमागाईले परिवर्तन खबरलाई बताईन् ।








