
२८ साउन २०७६, पोखरा
पोखराको न्युरोडमा करिब साँझ साढे चार बजेबाट भीषण आगलागी शुरु भएको छ । आगलागी भएको करिब १ घण्टा वितिसक्दा पनि आगो अझै नियन्त्रणमा आईसकेको छैन । विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।
न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।





